यस्तो छ आजको मुद्रा विनिमयदर सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्रबैंकले आज सोमबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ भने बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३९ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ र बिक्रिदर १६१ रुपैयाँ ८२ रहेको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७६ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्रीदर १० रुपैयाँ ५० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

  • १० माघ २०७८, सोमबार १०:१७ प्रकाशित