एमाले प्रदेश अधिवेशन सर्यो, नयाँ मिति तोकियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाईरस संक्रमणको जोखिम बढेसँगै अधिवेशन सरेको हो । माघ २८ र २९ का लागि अर्को मिति तोकिएको छ । यसअघि माघ ८ मा तोकिएको थियो ।

मिति स्थगन सम्बिन्ध जानकारी सम्बन्धीत प्रदेशमा गइसकेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न एमालेले निर्देशन दिएको छ ।

  • २७ पुष २०७८, मंगलवार १४:१९ प्रकाशित