प्रचण्डको राजनीतिक प्रतिवेदन स्थायी कमिटीम पेस, अर्को बैठक आजै तीन बजे

केन्द्रभाग मिडिया

File photo

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव पेश गरेका छन् । शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव संक्षेपमा पेश गरेको बताइएको छ।

उक्त प्रस्तावमाथि शुक्रबार दिउँसो तीन बजे बस्ने बैठकमा छलफल हुने भएको छ ।

  • ९ पुष २०७८, शुक्रबार १३:२१ प्रकाशित