फिलिपिन्समा शक्तिशाली आँधीः ८० बढीको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

फिलिपिन्समा आँधीमा परी ८० बढीको ज्यान गएको छ ।

राई नाम दिइएको आँधीबा ३ लाख बढी मानिसहरु विस्थापित भएका छन् । यो आँधीलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीको रुपमा लिइएको छ ।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । बिजुलीका पोलहरु ढलेका छन् र गाउँहरू बाढीमा परेको जनाइएको छन्।

  • ४ पुष २०७८, आईतवार १४:५५ प्रकाशित