मतदान पछि देउवाले भनेः जित्नेमा म निश्चिन्त छु

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू चुनाव जित्ने बताएका छन् । उनले भृकुटीमण्डपमा मतदानपछि पत्रकारको प्रश्नमा देउवाले आफू निश्चित रुपमा जित्ने बताएका हुन् ।

‘म जित्छु । निश्चित रुपमा जित्छु’ देउवाले भने । उनले निश्चित रुपमा जित्ने बताउँदै मतदानबाट उत्साही भएको बताए । भृकुटीमण्डपमा अहिले मतदान जारी छ । प्रतिनिधिहरु मतदानका लागि लामबद्ध छन् ।

  • २७ मंसिर २०७८, सोमबार १३:०८ प्रकाशित