गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणाः भने ‘म हैन हामी भएर सोचौँ’

केन्द्रभाग मिडिया

File photo

कांग्रेस युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

भोलि देखि काठमाडौंमा सुरु हुन लागेको १४ आँै महाधिवेशनका लागि थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा हुन् ।

थापाले पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्ने क्रममा उनले आफु हैन अरुको बारेमा सोच्न सबैलाई आग्रह गरे । उनले राजनितिमा म हैन हामी भएर सोच्नुपर्ने बताए ।

  • २३ मंसिर २०७८, बिहीबार १६:१८ प्रकाशित