काठमाडौं।
पछिल्लो २४ घण्टामा देशभर ३६६ जना निको भएका छन् । सोही समयमा २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।