बुद्ध एयरको नवविवाहिता जोडिलाई उपहार, जोडीलाई पोखराको दुईतर्फि टिकट फ्रि

केन्द्रभाग मिडिया

पोखरा ।
बुद्ध एयरले आफ्नो विमानमा यात्रा गर्ने नवविवाहीत जोडीलाई उपहार दिने भएको छ । बुद्ध एयरले एक विज्ञप्ती निकाल्दै जोडिलाई शुभकामनासहित उपहार स्वरुप काठमाडौं–पोखराको दुईतर्फी टिकट दिने भएको हो।

बुद्ध एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहिता जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो।

यसका लागि बेहुला–बेहुलीसहित यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ।

  • २१ मंसिर २०७८, मंगलवार १५:२९ प्रकाशित