पोखरा ।
कोभिडको कारण अघिल्लो वर्ष रोकिएको ११ औँ पोखरा महोत्सव यसपाली सञ्चालन हुने भएको छ ।
महोत्सव पुस २८ देखि माघ ९ गतेसम्म आयोजना हुने आयोजक युर्नाटेड क्लब पोखराले जानकारी दिएको छ । महोत्सव पोखराको अमरसिहं चौरमा आयोजना हुनेछ ।
आयोजक क्लबले महोत्सवलाई व्यवस्थित ढंगले सफल पार्नको लागि विभिन्न उपसमिति गठन गरेको छ । युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति संयोजक रहने गरी ४१ वटा उपसमितिहरु गठन गरेको छ ।
जस अन्तर्गत कार्य सम्पादन उपसमिति संयोजकमा क्लकका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथि व्यवस्थापन उपसमितिको संयोजकमा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, संघसंस्था व्यवस्थापन उपसमिति संयोजकमा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजकमा क्लबका प्रथम उपाध्यक्ष लोकबहादुर थापा, सचिवालय उपसमिति संयोजकमा क्लबका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना रहेका छन् ।
प्रचारप्रसार उपसमिति संयोजकमा क्लबका महासचिव शान्तबहादुर थापा, अर्थ व्यवस्थापन उपसमिति संयोजकमा क्लबका कोषाध्यक्ष सूर्यबहादुर बानिया, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सचिव दिनेश सुनार, स्टल व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सह कोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजाखाना व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य सीमा गुरुङ रहेका छन् ।
यस्तै बाल उद्यान उपसमिति संयोजकमा क्लबका सदस्य सन्तोष कार्की, ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य जयराम आचार्य, अवार्ड तथा मायाको चिनो व्यवस्थापन संयोजकमा क्लबका सदस्य दिवानी सुवेदी, मुलद्धार व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य विष्णु कुमार गुरुङ, टिकट व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य पूर्ण कुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा क्लबका सदस्य चन्द्रा कुमारी पराजुली, स्वयंसेवक परिचालनमा क्लबका सदस्य शिव थापालाई चयन गरिएको छ ।
त्यसैगरी बीमा व्यवस्थापन समिति संयोजकमा क्लबका सल्लाहकार राजेन्द्रबहादुर थापा, मुल्यांकन उपसमिति संयोजकमा क्लबका सल्लाहकार शुसिलराज पराजुली, अनुगमन उपसमिति संयोजकमा क्लबका सल्लाहकार सम्मरबहादुर श्रेष्ठ, यातायात व्यवस्थापनमा क्लबका सल्लाहकार श्याम कृष्ण श्रेष्ठ, झाकी तथा र्यालीमा क्लबका सल्लाहकार पवित्रादेवी गुरुङ, प्रायोजक व्यवस्थापनमा क्लबका सल्लाहकार लिलबहादुर जिसी, विद्यालय समन्वयमा क्लबका सल्लाहकार लिलाधर अधिकारी, पर्यटन प्रवद्र्धनमा गोपाल गुरुङ रहेका छन् ।
सरसफाईमा विजय कार्की, खानेपानीमा अमर खतिवडा, स्वास्थ्यमा नरहरी पनेरु, ट्राफिक व्यवस्थापनमा कृष्णबहादुर थापा मगर, मञ्च व्यवस्थापनमा शान्ति सुवेदी, हस्तकलामा सविता श्रेष्ठ रन्जित, फोटो तथा भिडियोमा नविन कुमार श्रेष्ठ, विद्युतिय सुरक्षामा राजेन्द्र तिवारी, पार्किङ व्यवस्थापनमा उमेश थापा मगर, विद्युत व्यवस्थापनमा हरि श्रेष्ठ, प्रकाशन तथा मुद्रणमा सावित्री थापा, स्मारक निर्माणमा रिमबहादुर क्षेत्री, पृष्ठपोषणमा रामबहादुर थापा, मिडिया कोअडिनेटरमा गिता राना र कार्यालय सचिवमा रेजीना खत्री रहेका छन् ।
त्यसैगरी महोत्सवको सल्लाहकारहरुमा विश्वप्रकाश लामिछाने, क्याप्टेन फत्तेबहादुर गुरुङ, तीर्थलाल श्रेष्ठ, मेजर हितमान गुरुङ, प्रेम छिरी शेर्पा, गोविन्द घिमिरे, मुक्षेत्र गुरुङ, सेती थापा, रमेशबहादुर कार्की, पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर कार्की, पोखरा २४ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, पोखरा १० का वडाअध्यक्ष राज कुमार गुरुङ, पोखरा ३१ का वडा अध्यक्ष कमलबहादुर थापा, पोखरा १३ का वडा अध्यक्ष दर्शन लामा रहेका छन् ।
त्यस्तै पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, पोखरा १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्की, पोखरा ११ का अध्यक्ष मोहन बास्तोला रहेका छन् ।
त्यसैगरी भरत केसी, निलकण्ठ पोख्रेल ९निश्चल०, शंकरनाथ पौडेल, दया बराल, तेजबहादुर गुरुङ, राजेन्द्रबहादुर कार्की, शिवबहादुर बराल, रामबहादुर गुरुङ, जसबहादुर गुरुङ, कृष्णबहादुर थापा, कृष्ण कुमारी थापा, गोमा पौडेल र मीन गुरुङलाई समेत सल्लाहकारमा चयन गरिएको छ ।