नेपालमा दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेटिएको जानकारी दिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितको विवरण खुलाइएको छैन ।

 

  • २० मंसिर २०७८, सोमबार १३:४१ प्रकाशित