कांग्रेस गण्डकीमा ६८ पदका लागि प्यानलसहित १५० जनाको प्रतिस्पर्धा (कुन पदमा को ? नामावली सहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहितको उम्मेद्वारी दिएका छन् । सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको उम्मेद्वारी दर्ता भएको कांग्रेस निर्वाचन समिति गण्डकीले जानकारी दिएको छ ।

संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतर पक्षबाट सभापतिमा शुक्रराज शर्माले उम्मेद्वारी दिएका छन् । जोशी प्यानलबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्रबहादुर महतले उम्मेद्वारी दिएका छन् । शर्माको प्यानलबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले उम्मेद्वारी दिएका छन् ।

महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र ईश्वर पाण्डेले उम्मेद्वारी दिएका छन् । शर्मा प्यानलबाट किरणबाबु श्रेष्ठ र विष्णु लामिछानेले उम्मेद्वारी दिएका छन् । सहमहामन्त्री महिलातर्फ जोशी प्यानलबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाटले उम्मेद्वारी दिएका छन् ।
सहमहामन्त्री दुई जनाका लागि जोशी प्यानलबाट राजनराज पन्त र झलबहादुर आलेले उम्मेद्वारी दिएका छन् । शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डेले उम्मेद्वारी दिएका छन् । सहमहामन्त्रीमा प्यानल बाहिरबाट युवराज बास्ताकोटी र गणेश सापकोटाले उम्मेद्वारी दिएका छन् ।

  • सभापति १ जना

१. अर्जुन प्रसादजोशी
२. शुक्रराजशर्मा

  • उपसभापति २ जना

१. मेखलालश्रेष्ठ
२. नेत्र वहादुर महत
३. हरि प्रसाद श्रेष्ठ
४. कल्पना तिवारी

  • महामन्त्री २ जना
    १. कुमार खड्का
    २. ईश्वर पाण्डे
    ३. किरणवावु श्रेष्ठ
    ४. विष्णु प्रसाद लामिछाने
  • सह–महामन्त्री महिला १
    १. ओमकलागौतम
    २. कोपीला रानाभाट
  • सह–महामन्त्रीखुल्ला २
    १. राजनराजपन्त देउवा
    २. झुलवहादुर आले
    ३. युवराज वस्ताकोटी
    ४. रामचन्द्र जोशी
    ५. रमेश कुमार पाण्डे
    ६. गणेश सापकोटा
  • सदस्य : प्रत्यक्ष जिल्लावाट महिला ११जना
    १. विमला गौचन म्याग्दी
    २. लाली माया शर्मा कास्की
    ३. अमृतदेवी वानियाँ म्याग्दी
    ४. धनकुमारी गुरुङ्ग लम्जुङ्ग
    ५ .सरस्वती तिमिल्सीना नवलपुर
    ६. मिनाअधिकारी गोर्खा
    ७. छुपीमाया गुरुङ्ग लम्जुङ्ग
    ८. मायादेवी रानाआले तनहूँ
    ९. अप्सरा श्रेष्ठ कास्की
    १०. सीताकुँवर नवलपुर
    ११. शोभाअधिकारी गोर्खा
    १२. कल्पना पाठक हमाल वाग्लुङ्ग
    १३. मिनाकुमारी के.सी पर्वत
    १४. रीता रानाथापा पर्वत
    १५. कवितातिवारी गैरे स्याङ्जा
    १६. गिताश्रीष वाग्लुङ्ग
    १७. पुष्पाभट्टचन शेरचन मुस्ताङ्ग
    १८. विमलाश्रेष्ठ स्याङ्जा
  • सदस्य : प्रत्यक्ष जिल्लावाट खुल्ला ११जना
    १. अर्जुन प्रकाश अर्याल स्याङ्जा
    २. हरि प्रसाद वराल लम्जुङ्ग
    ३. अशोक वस्ताकोटी नवलपुर
    ४. ध्रुव प्रसाद खनाल गोर्खा
    ५. अनोद श्रेष्ठ म्याग्दी
    ६. जीवनकुमार श्रेष्ठ लम्जुङ्ग
    ७. अर्जुन पौडेल कास्की
    ८. शिव के.सी म्याग्दी
    ९. द्रोणवन सन्यासी नवलपुर
    १०. पूर्ण वहादुर दाहाल गोर्खा
    ११. इन्द्रराज पौडेल वाग्लुङ्ग
    १२. लक्ष्मी प्रसादआचार्य तनहूँ
    १३. गिरीराज गौतम पर्वत
    १४. नवराज पौडेल वाग्लुङ्ग
    १५. डम्वरजंग गुरुङ्ग कास्की
    १६. रमेश वस्ताकोटी गोर्खा
    १७. रमेश पौडेल पर्वत
    १८. सुवर्ण कुमार विष्ट मुस्ताङ्ग
    १९. अजित क्षेत्री स्याङ्जा
  • सदस्य : प्रत्यक्ष–प्रदेशभित्रकाप्रदेश सभाको कुलनि.क्षे.को १/३ महिला ४
    १ ओम कुमारी महतो
    २ पवित्रा गौली
    ३ विद्या खनाल
    ४ विमलाकुमारी थापा (वस्नेत)
    ५ सीताकुमारी काफ्ले लामिछाने
    ६ मुनाभुषाल
    ७ कल्पना वराल (सापकोटा)
  • सदस्य : प्रत्यक्ष–प्रदेशभित्रकाप्रदेश सभाको कुलनि.क्षे.को १/३ खुल्ला ८
    १ मित्रलाल सापकोटा
    २ सुरेश भट्टराई
    ३ छायारामखनाल
    ४ आनन्द सुवेदी
    ५ प्रकाशचन्द्र दवाडी
    ६ अनन्त कँडेल
    ७ डा.विर वहादुर कार्की
    ८ भरत शर्मा गैरे
    ९ अर्जुन प्रसाद रिजाल
    १० विनोद गुरुङ्ग
    ११ मसुज गुरुङ्ग
    १२ चिउडे लामा
    १३ घनश्याम कँडेल
    १४ जिवन प्रसादवास्तोला
    १५ हरिदत्त पौडेल
    १६ मिन वहादुर गिरी
    १७ कर्ण वहादुर गुरुङ्ग
    १८ घनश्याम गौतम
    १९ टोप वहादुर मल्ल
    २० कल्याणवावु भण्डारी
    २१ राजेन्द्र पहारी
    २२ दिपेश गौतम
    २३ देव वहादुर खाँण –ईश्वर)
    २४ रामजी प्रसाद भण्डारी
    २५ रामचन्द्र पौडेल
    २६ एकदेव भट्टराई
  • सदस्य : खसआर्य महिला ४

१ कमला लामिछाने
२ विदुसा वस्नेत अर्याल
३ विष्णुमाया धिताल
४ सुस्मिताअधिकारी क्षेत्री
५ मिना कुमारी पाण्डे
६ जानुका पन्त
७ पार्वती आचार्य
८ देवी कार्की
९ लक्ष्मी के.सी.कार्की

  • सदस्य : खसआर्य खुल्ला ४
    १ गोविन्द प्रसादपंगेनी (स्वामी)
    २ वावुराम कँडेल
    ३ श्याम प्रसाद शर्मा
    ४ स्वतन्त्रहमाल
    ५ अम्मर वहादुर कार्की
    ६ महेश्वर भट्टराई
    ७ ध्रुवकुमार खत्री
    ८ विर वहादुर ढकाल (विरवल)
    ९ शान्तिरमण वाग्ले
    १० घनश्याम शर्मा सुवेदी
    ११ चोलेन्द्र पौडेल
    १२ नगेन्द्र मल्ल
    १३ मुकुन्द वास्तोला ज्वाला
    १४ कर्णेल कृष्ण वहादुर खत्री
    १५ यज्ञ वहादुर थापा
  • सदस्य : आदिवासीजनजाति महिला ५
    १ गौमतीथापा मगर
    २ विनाकुमारी श्रेष्ठ
    ३ अस्मीता गुरुङ्ग (खुसीमाया)
    ४ सीतागुरुङ्ग
    ५ सरितागुरुङ्ग
    ६ हितदेवी घर्तीमगर
    ७ मेघमाया गुरुङ्ग
    ८ उर्मिलागुरुङ्ग
    ९ ज्योतिमाया राना
    १० आशाथापा
  • सदस्य: आदिवासीजनजाति खुल्ला ५
    १ मुकुन छन्त्याल
    २ वद्रीमानश्रेष्ठ
    ३ आशिकगुरुङ्ग
    ४ चेतनारायण श्रेष्ठ
    ५ वृषराज गुरुङ्ग
    ६ सुरज गुरुङ्ग
    ७ पूर्ण वहादुर राना
    ८ वसन्तकुमार श्रेष्ठ
    ९ विपीन गुरुङ्ग
    १० कुमवहादुर गुरुङ्ग
  • सदस्य : मधेशी १
    १ नन्दकिशोर गुप्ता रौनियार
    २ विरेन्द्र प्रसाद मण्डल
  • सदस्य : दलितमहिला २
    १ विष्णुमाया परियार
    २ रिता परियार
    ३ चन्द्रमाया परियार
    सदस्य ः दलितखुल्ला २
    १ सोम वहादुर पौ.वी. (यामु)
    २ अमृत वहादुर नेपाली
    ३ जीतवहादुर नेपाली
    ४ प्रेम वहादुर विश्वकर्मा (प्रकाश)
  • सदस्य : थारु १
    १ इन्द्र वहादुर महतो
    २ खुश्वु चौधरी
  • सदस्य : मुस्लीम १
    १ अनुवर अली
    २ शाह मोहम्मद मियाँ
  • सदस्य :अपाङ्ग/अल्पसंख्यक १
    १ युवराज पराजुली
    २ राधाकृष्ण गुरुङ्ग
    ३ चन्द्र घले
    ४ हिरा वहादुर भण्डारी
    ५ अर्जुन शेरचन

 

  • १७ मंसिर २०७८, शुक्रबार १८:१५ प्रकाशित