एमाले अध्यक्षमा ओली निर्वाचित, ओलीको लिष्ट बाहिरका सबै पराजित (पदाधिकारीमा कसको मत कति ?)

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेको दसौँ महाधिवेशन बाट अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन् । उनले प्रतिस्पर्धि भीम रावललाई मारी मतअन्तरले पराजित गरेका हुन् ।

ओलीले ९० प्रतिशत हाराहारी मत ल्याउँदा रावलको पक्षमा १० प्रतिशत मात्रै मत आएको थियो । ओलीले १८४० मत ल्याउन ल्याउँदा रावलले जम्मा २२३ मत ल्याएका छन् ।

उनीहरु दुवैजनालाई ३३ जनाले ‘नो भोट’ गरेका छन्। यससँगै ओलीले आगामी ५ वर्षका लागि एमालेको बागडोर सम्हाल्ने छन् ।

          मतसहित

  • वरिष्ट उपाध्यक्ष
    ईश्वर पोखरेल – निर्विरोध निर्वाचित
  • उपाध्यक्ष
    रामबहादुर थापा ‘बादल’ १७६८ विजयी
    अष्टलक्ष्मी साक्य १९७६ विजयी
    सुरेन्द्र पाण्डे १९२५ विजयी
    सुवास नेम्बाङ १८६५ विजयी
    विष्णु पौडेल १८५६ विजयी
    युवराज ज्ञवाली १८४२ विजयी
    घनश्याम भुसाल ७२५ पराजित
  • महासचिव
    शंकर पोखरेल निर्विरोध
  • उपमहासचिव
    पृथ्वी सुब्बा गुरुङ निर्विरोध
    प्रदीप ज्ञवाली निर्विरोध
    विष्णु रिमाल निर्विरोध
  • सचिव
    गोकर्ण विष्ट १९७६ विजयी
    योगेश भट्टराई १९६४ विजयी
    पद्मा अर्यालले १८०० विजयी
    छविलाल विश्वकर्माले १८०० विजयी
    लेखराज भट्टले १७०४ विजयी
    टोपबहादुर रायमाझी १७०० विजयी
    रघुवीर महासेठले १५१३ विजयी
    भीम आचार्यले १३०० पराजित
    टंक कार्की ५००        पराजित
  • १४ मंसिर २०७८, मंगलवार १८:२८ प्रकाशित