काठमाडौं ।
नेकपा एमालेको महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्नेको लहड चल्न थालेको छ ।
केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने,‘देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पदमा जित्छु।