पोखरा ।
अर्जुन गिरीको अध्यक्षतामा प्रेस चौतारी कास्कीको नयाँ कार्यसमिति चयन भएको छ ।
शुक्रबार सम्पन्न आठौँ अधिवेशनबाट गिरीको नेतृत्वमा सर्वसम्मत समिति चयन भएको हो । जसको खुल्ला उपाध्यक्षमा मोतिलाल अधिकारी, समावेसी उपाध्यक्षमा बालकुमारी पौडेल (तारा), सचिव रञ्जन अधिकारी, समावेसी सह–सचिव उमा आलेमगर, खुल्ला सहसचिव इश्वर देवकोटा , कोषाध्यक्षमा जिवन सुवेदी चयन भएका छन् ।
सदस्यहरुमा पुनम थापा मगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, बिनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशिष पुरी, दीपा पौडेल, अर्जुन थापा ९मगर०, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढा मगर, रेजिना कटवाल, सूर्य परियार, अमृत कुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना (दर्शन), दीपक अधिकारी, दिपेन्द्र शाही, निरज बसौला र शिव बोहरा चयन भएका छन् ।