दुबईबाट ल्याउँदै गरेको दुई किलो सुन विमानस्थलबाट बरामद

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ ।

शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।यसबारे थप जानकारी आउन बाँकी छ ।

  • ३ मंसिर २०७८, शुक्रबार १३:५२ प्रकाशित