राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं ।

अहिले सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बसीरहेको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा राष्ट्रियसभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको जनाएको छ ।

  • २ मंसिर २०७८, बिहीबार १५:३६ प्रकाशित