राजीनामाका लागि बैशाखसम्म समय दिन जबराको प्रस्ताव, न्यायाधीशहरु भन्छन् कुर्न सकिन्न

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामाका लािग वैशाखसम्मको समय दिन प्रस्ताव गरेका छन्।

वैशाखसम्म प्रशासनिक काम गर्न दिन आग्रह गर्दै न्यायाधीशसँग उनले उनले पाँच महिना समय दिन प्रस्ताव राखेका हुन् प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुले वार्ताका लागि गठन गरेको समितिमा सोमबार सो प्रस्ताव गरेको जनाइएको छ ।

जबराले त्यसपश्चात सम्मानजनक रुपमा बर्हिगमनको प्रस्ताव राखेको बताइएको छ । न्यायाधीशहरुले वैशाखसम्म कुर्न नसकिने अडान राखेका छन् ।

  • १५ कार्तिक २०७८, सोमबार १५:३३ प्रकाशित