भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेट

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

समितिको अनुसार यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेट रहेको छ । विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका (किजापूजा)को उत्तम साइत रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।

 

  • १५ कार्तिक २०७८, सोमबार १२:५६ प्रकाशित