आजैबाट परमादेश जारीको माग, १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

काठमाडौं।

अधिवक्ताहरुले आजैबाट परमादेश जारीको माग गरेका छन् ।

सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा तत्काल सुनुवाई प्रभावित भएको र न्यायको हक उल्लंघन भएको भन्दै अधिवक्ताहरुले आजैबाट मुद्दा हेर्न परमादेश जारी गर्न माग गरेका हुन् ।उनीहरुले १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

रिटमा मुद्दाको सुनुवाई नहुँदा बन्दी तथा थुनामा रहेकाहरुको न्यायको हक प्रभावित बनेको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार १५:३६ प्रकाशित