थप ५९१ जनामा संक्रमण, ९ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप ५९१ जनामा कोरोनाभइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६९७ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयमा ९३७ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको मृत्यु पुष्टि भएको छ । हला आइसोलेसनमा रहनेको संख्या ११ हजार ८७४ छ ।

  • १ कार्तिक २०७८, सोमबार १७:१७ प्रकाशित