थप ७६० जनामा संक्रमण, ११ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३१ नमूना परिक्षण थर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ८९९ जना संक्रमण मुक्त भएका छन्, भने थप ११ संक्रमितको मृत्यु पुष्टि भएको छ ।

हाल आइसोलेसनमा रहेनेको संख्या १५ हजार ३४० छ ।

  • २३ आश्विन २०७८, शनिबार १६:४९ प्रकाशित