मन्त्रिपरिषद्ले पायो पूर्णता (सुची हेर्नुहोस को को बने मन्त्री)

केन्द्रभाग मिडिया

काठमाडौं ।
ठुलै कसरत पछि मन्त्रिपरिषदले आज पूर्णता पाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भन्डै तीन महिनापछि मन्त्रिपरिषद विस्तार गरेका छन्।गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।

देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन्।

 

  • २२ आश्विन २०७८, शुक्रबार १६:२२ प्रकाशित