विराटनगरमा ल्यान्ड हुन नसकेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमा सुरक्षित अवतरण

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज काठमाडौं फर्केर सकुसल ल्यान्ड भएको छ ।

प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसके पछि काठमाडौं फर्कीएको थियो । उक्त समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकेको बताइएको छ । जहाज काठमाडौंको आकाशमा केही वेर घुमे पछि ल्याण्ड भएको थियो ।

  • ११ आश्विन २०७८, सोमबार १०:४४ प्रकाशित