ईपीएल :वर्षाका कारण रोकियो पोखरा र भैरहवाबीचको खेल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

इपीएल अन्तर्गत दोस्रो खेल पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल रोकिएको छ । वर्षाका कारण खेल रोकिएको हो । पहिला ब्याटिङमा उत्रेको पोखरा राइनोजले खेल रोकिनु अघि १०.१ ओभरमा ७ विकेट गुमाइ ६५ रन बनाएको छ ।

सोही अवस्थामा खेल बीचैमा रोकिएको हो ।वर्षा रोकिए खेल पुन सञ्चालन हुने बताइएको छ ।

 

  • १० आश्विन २०७८, आईतवार १६:०७ प्रकाशित