मणिपालले पोखरा महानगरलाई झण्डै साढे १४ करोड राजश्व तिर्न बाँकी

पोखरा । गण्डकी प्रदेशमै सबैभन्दा सुविधा सम्पन्न र ठूलो मानिएको मणिपाल शिक्षण अस्पताल विभिन्न कारण बेलाबखत चर्चामा आइरहन्छ । पछिल्लो समय मणिपाल ग्रुप इन्डियाबाट मणिपाल शिक्षण हस्पिटलको सम्पूर्ण स्वामित्व बतास अर्गनाईजेशन अन्तर्गतको बापो होल्डीङस् प्रालिले लिएको छ । मणिपाल शिक्षण अस्पतालले फूलबारी स्थित नेपाल सरकारसंग भाडामा लिएकोे जग्गामा बनेका कुनैपनि संरचनाको सम्पत्ति कर महानगरलाई हालसम्म … Continue reading मणिपालले पोखरा महानगरलाई झण्डै साढे १४ करोड राजश्व तिर्न बाँकी