जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा...

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढ्यो

काठमाडौं । पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा बढेको छ । नेपाल आयल निगमले वार्षिक ८० करोड व्ययभार थपिने गरि पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको हो। शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको...

साताको पहिलो दिन आज डलर र युरोको भाउ कति ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (आइतबार)डलर एकको खरिददर १३२ रुपैयाँ ३० पैसा र बिक्रीदर १३२ रुपैयाँ ९० पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैयाँ २४ पैसा थियो। यस्तै...

माओवादी पदाधिकारी बैठक आज,यस्ता छन् एजेण्डा

काठमाडौं । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी गराए । पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे...

र्वल्डकपको ग्रान्ड फिनाले आज : उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने, हल्लनचोकमा ठुलो पर्दामा निशुल्क प्रर्दशन हुने

काठमाडौं । जारी फिफा विश्वकप फुटबलको ग्रान्ड फिनाले आज हुदैँछ । फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले...

मोदी र पुटिनबीच टेलिफोन वार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो । टेलिफोन वार्तामा युक्रेन युद्धबारे छलफल भएको थियो । युद्ध अन्त्य गर्न प्रधानमन्त्री...

शल्यक्रिया गर्न लाखौँ रकम घुस लिने चिकित्सकलाई ५ वर्ष जेल

एजेन्सी । एक भारतीय मूलका अमेरिकीचिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर घुस लिएको अभियोगमा ५ वर्ष जेल सजाय तोकिएको छ । अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त...

नयाँ सरकार गठबन्धनकै नेतृत्वमा बन्छः मन्त्री कार्की

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको नेतृत्वमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नवनिर्वाचित सांसद्का लागि आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री कार्कीले...